चीन भन्छ- ‘हामी सधैँ नेपालकाे राष्ट्रिय अखण्डताकाे पक्षमा छाैँ’
साउन २७, २०७९काठमाडौँ- चीनले नेपाललाई विकास र समृद्धिमा सधैँ साथ दिने बताएकाे छ । नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीले यसबारे ब्रिफिङ्ग गरेकी हुन् । उनले शुक्रबार बिहान सभामुख अग्निप्रसाद सापकाेटालाई भेट गरेका थिए । भेटका क्रममा उनले यसबारे बताएकी हुन् ।’उहाँले आगामी दिनमा पनि नेपालको विकास र समृद्धिमा चीनको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो,’ सभामुख सापकाेटाकाे सचिवालयल
सबै पढ्नुहोस