नेपालमा छायाङ्कन भएको ‘उचाइ’ फष्टलुकमा यस्तो देखियो
साउन २३, २०७९काठमाडौँ- नेपालमा समेत छायाँकन भएको फिल्म ‘उचाइ’ को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । राजश्री फिल्मको ब्यानरमा निर्माण गरिएको फिल्मले एक पोष्टर फष्टलुकको रुपमा बाहिर ल्याएको हो । पोस्टरमा तीन मात्र हिमाल चढ्दै गरेको देख्न सकिन्छ । अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानीको मुख्य भूमिका रहेको फिल्मको पोस्टरमा पनि यी तीनै पात्र समेटिएको हो । मित्रत
सबै पढ्नुहोस