भूकम्प मापन केन्द्रले भन्यो : मार्तिम बिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टरको भूकम्प गयो
साउन १५, २०७९काठमाडौं- पूर्वी नेपालको खोटाङ केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ। बिहान ८ बजेर १३ मिनेट जाँदा मार्तिम बिर्ता केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार ६ म्याग्निच्युटको भूकम्प गएको हो। भूकम्पको धक्का पूर्वी नेपालका जिल्लाका साथै काठमाडौं आसपासका क्षेत्रमा पनि महसुस गरिएको थ
सबै पढ्नुहोस