नेविसंघद्वारा त्रिवि उपकुलपति कार्यालय अगाडि प्रदर्शन, नतिजा समयमै प्रकाशित गर्न माग
साउन २३, २०७९काठमाडौं- नेपाल विद्यार्थी संघले परीक्षाको नतिजा समयमै सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेको छ। त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको लापरबाहीले प्रश्नपत्र दोहोरिएको, परीक्षाको नतिजा समयमै नआएको र मर्यादा विपरीत प्राइभेट कलेजलाई प्रश्नपत्र बेचेको भन्दै यी सबै काम बन्द गर्न मा
सबै पढ्नुहोस