स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले गरे पदभार ग्रहण
असार १३, २०७९काठमाडौं- नवनियुक्त स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले पदभार ग्रहण गरेका छन्। नेकपा (एकीकृत समाजवादी)का तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदभार ग्रहण गरेका हुन्। यसअघि यो मन्त्रालयमा उनी राज्य मन्त्री थिए। उनीसँगै राज्यमन्त्री हिराचन्द्र केसी पनि नियुक्त भएका छन्। उनलाई सचिव डा. रोहन पोखरेल र देवकुमारी गुरागाईँले स
सबै पढ्नुहोस