काठमाडौं उपत्यकाकामा हैजाको त्रास
असार १२, २०७९काठमाडौं- काठमाडौं उपत्यकामा हैजाको त्रास बढेको छ । अहिलेसम्म हैजाका बिरामीको संख्या १० पुगेको छ ।नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । पाटनमा भेटिएका बिरामीमा गरिएको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको बताइएको छ । तर, कल्चर रिपोर्ट आउन बाँकी छ । नैकापका बिरामीको भने भने कल्चर रिपोर्ट पनि
सबै पढ्नुहोस