युवा पुस्तामा लागु औषध दुव्र्यसनी बढ्योः गृहमन्त्री
असार १२, २०७९काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागुपदार्थ दुव्र्यसनी चुनौतीको रुपमा अघि बढीरहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा भएको लागु औषध दुरुपयोग तथा अवैध ओसारपसरार बिरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताउनुभएको हो । उहाँले लागु पदार्थको दुव्र्यसनको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताउनु भयो । मन्त्र
सबै पढ्नुहोस