रुपन्देहीको फाइवर फ्याक्ट्री डुबानमा
असार १४, २०७९रुपन्देही- रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक फ्याक्ट्रीमा डुबानमा परेको छ । तिलोत्तमा–२ , देवकोटा पथमा रहेको सापकोटा फाइवर फ्याक्ट्री डुबानमा परेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले जानकारी दिएको छ । उक्त फ्याक्टरी डुबानमा पर्दा करिव ३५ लाख बराबरको क्षति भएको फ्याक्ट्रीमा मालिकले दाबी गरेको प्रह
सबै पढ्नुहोस