बजेट अधिवेशन समापनपछि मात्रै प्रधानमन्त्री देउवाले मन्त्रीमण्डल हेरफेर गर्ने
असार ९, २०७९काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन भएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने भएका हुन् । ‘अहिले मलाई मन्त्रीमण्डल हेर
सबै पढ्नुहोस