आईजीपी बढुवाविरुद्ध परेको मुद्दामा बहस जारी
असार ५, २०७९काठमाडौँ- प्रहरी महानिरीक्षक ९आईजीपी० बढुवाविरुद्ध परेको मुद्दामा अहिले सर्वोच्च अदालतमा बहस जारी छ । वादी विश्वराज पोखरेलका तर्फबाट बयोवृद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि बहस गरिरहेका छन् । उनी ९३ वर्षका छन् । पोखरेलका तर्फबाट यसअघि पूर्णमान शाक्य, हरि उप्रेती र हरिहर दाहालले बहस गरिसकेका छन् । सरकारले गत वैशाख १८ गते धीरजप्रताप सिंहलाई आईजीपी बना
सबै पढ्नुहोस