एसईईको नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने बोर्डको तयारी
असार ७, २०७९काठमाडौं- यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा यही असार मसान्तभित्र सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले (एसईई)को नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले यस पटक एसईईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्र रू
सबै पढ्नुहोस