एन्फा अध्यक्षमा पंकज नेम्वाङ विजयी
असार ७, २०७९काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् । बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको एन्फाको २१औं केन्द्रिय कार्यसमितिको साधरणसभाबाट निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् । कुल ८४ मत खसेकोमा नेम्वाङले ४५ मत प्राप्त गरे भने शेर्पाल
सबै पढ्नुहोस