नेपालको पूर्वी भू भागमा मनसुनी वायुको सामान्य प्रभाव
जेठ २४, २०७९काठमाडौँ- नेपालको पूर्वी भू भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू भागमा स्थानीय वायुको प्रभाव रहेको छ। आज मंगलबार बिहान प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहेको छ। बाँकी भू भागमा आंशिक बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मंगलबार दिउँसो भने प्रदेश
सबै पढ्नुहोस