जेठ ६ मा रिलिज नभएको ‘संझना विर्सना’ असार ३१ मा रिलिज हुने
जेठ २२, २०७९काठमाडौँ- असारको ३१ गते नयाँ नेपाली फिल्म ‘संझना विर्सना’ रिलिज हुने भएको छ । नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकार छुल्ठिम गुरुङ लगायतको मुख्य भूमिका रहेको यो फिल्म यसअघि जेठ ६ बाट पोष्टपोन्ड भएको थियो । स्थानीय निर्वाचनका कारण प्रचार नपुगेको भन्दै पोष्टपोन्ड गरिएको फिल्मलाई असारको ३१ गते रिलिज गर्न निर्माणपक्ष तयार देखिएको छ । फिल्म &lsquo
सबै पढ्नुहोस