प्रहरी हिरासतमा रहेका सिरोहिया किन भए अस्पताल भर्ना ?
जेठ १३, २०८१काठमाडौं - नागरिकतासम्बन्धी मुद्दामा थुानामा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि सिरोहियालाई शुक्रबार साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएको थियो तर त्यहाँ परीक्षणको लागि आवस्यक उपकरण नभएपछि राति काव्या अस्पतालमा भर्ना गरिएको छ । सहज बसाइकै लागि उनी उक्त अस्पतालमा भर्ना भएको धेरैको दाबी छ ।
सबै पढ्नुहोस