रातो मछिन्द्रनाथ जात्राको आज विशेष दिन, महिलाले ताने रथ
जेठ १०, २०८१काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा, रातो मच्छिन्द्रनाथ रथ जात्रा बिहीबार बिहान इतिटोलबाट थतिटोलसम्म तानेर लगिएको छ । यो रथ यात्रामा आजको दिनको विशेष महत्व छ। महिलाहरूले यो रथलाई तान्ने दिन भएकाले यसको विशेष महत्व रहेको छ। अन्यदिन पुरुषले मात्र तान्ने यो रथ लगनखेलमा नरिवल खसालेको भोलिपल्ट महिलाहरूले तान्ने चलन छ। महिलाहरूले रथ तान्नुलाई 'याक मिसा भुज्य
सबै पढ्नुहोस