×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखरा महानगरमा आज कार्यपालिका चुनावः कांग्रेसका जनप्रतिनिधि होटलमा, एमालेका रिसोर्टमा

पोखरा महानगरमा आज कार्यपालिका चुनावः कांग्रेसका जनप्रतिनिधि होटलमा, एमालेका रिसोर्टमा

जेठ १८, २०७९

काठमाडौँ- पोखरा महानगरको कार्यपालिकाले बुधबार पूर्णता पाउँदैछ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार कार्यपालिकाको निर्वाचन तोकेको छ। संविधानतः पोखराको कार्यपालिकामा ८ जना नयाँ सदस्य थपिनेछन्। ५ जना महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्य समुदायबाट सदस्यका रुपमा निर्वाचित हुन् । उनीहरुलाई यसअघि निर्वाचित भएका नगरसभा सदस्यहरुले मतदान गर्नेछन्।

सबै पढ्नुहोस