त्रियुगामा भकियो एमालेको किल्ला, २६ वर्षपछि कांग्रेसको जित
जेठ १६, २०७९काठमाडौं- नेकपा एमालेको किल्ला रहेको उदयपुरको त्रियुगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले विजयी भएको छ। एमालेका भागवत राउत २ हजार ८६ मतान्तरले पराजित गर्दै कांग्रेसका बसन्त बस्नेत मेयरमा निर्वाचित भएका हुन्। भर्खरै सम्पन्न मत गणना अनुसार बस्नेतले १३ हजार ९ सय ५९ मत ल्याउँदा राउतले ११ हजार ८ सय ७३ मत मात्र पाए। यस्तै नेकपा एकीकृत समाजवादीका उमेदवार निवर्तमान
सबै पढ्नुहोस