विमान दुर्घटना : मृतकको शव काठमाडौं ल्याइने
जेठ १६, २०७९काठमाडौं- मुस्ताङमा तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। पोखराबाट जोमसोमका लागि उडेको २२ जना सवार जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन भएको थियो। उक्त जहाज मुस्ताङको थासाङ गाउँपालिका-२ मानापा
सबै पढ्नुहोस