नीति तथा कार्यक्रमले अहिलेको समस्यालाई सम्बोधन गर्ने कोसिस गरेको छ : माधव नेपाल
जेठ १०, २०७९काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारले पेश गरेको नीति तथा कार्यक्रम आधारभूत रुपमा ठीक भएको प्रतिक्रिया दिएका छन् । मंगलबार संसद भवनमा पत्रकारहरुलाई संक्षिप्त प्रक्रिया दिँदै सत्तारुढ गठबन्धनमा रहेका दलको धारणा अनुसार आएको पनि बताए । ‘गठबन्धन दलको धारणालाई अगाडि सारेको छ,’ अध्यक्ष नेपालले भने, &lsq
सबै पढ्नुहोस