भरतपुर महानगरपालिकामा रेणु दाहाल ५२ हजार ३० मत ल्याएर पुन: मेयर निर्वाचित
जेठ १०, २०७९चितवन- चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल विजय भएकी छन्। नेकपा एमालेका विजय सुबेदीलाइ साढे १२ हजार मतान्तरले पराजित गर्दै रेनु विजयी बनेकी हुन्। मतगणना केहिबेर अघि सकिएको हो। रेनुले ५२ हजार ३० मत ल्याइन्। विजयले ३९ हजार ५ सय ८१ मत पाए। रेनु गठबन्धनबाट साझा उम्मेदवार थिइन्। बिजय एमाले राप्रपाबीचको गठबन्धनका उम्मेदवार थिए। रेनु भ
सबै पढ्नुहोस