माइतीघर देखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हट्यो
बैशाख १, २०८१काठमाडौं - सरकारले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म लगाएको निषेधाज्ञा हटाएको छ । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा-६ को उपदफा (३) (क) बमोजिम दुई महिनादेखि लगाइएको निषेधाज्ञा शनिबारदेखि हटाएको जानकारी दिए । काठमाडौंमा प्रशासनले गएको दुई महिनादेखि माइतीघर-बानेश्वर
सबै पढ्नुहोस