विश्वकै दोस्रो प्रदूषित सहर काठमाडौं, तेस्रोमा दिल्ली
चैत २६, २०८०काठमाडौं - केही दिनअघि वर्षाले सफा भएको काठमाडौंको वायु फेरि प्रदूषित बनेको छ । एक्यूआइ अर्थात एअर कण्डिशन इन्डेक्स जारी गरेको पछिल्लो प्रदूषण सूचाकांक रिपार्टले काठमाडौं विश्वमै दोस्रो प्रदूषित सहरमा परेको देखाएको हो । सोमबार बिहान १२ बजेको रेकर्डअनुसार काठमाडौंको अति सूक्ष्म कण अर्थात् पार्टीकुलेट म्याटर (पीएम) को रेटिङ १६५ रहेको छ । सूचीको पहिलो नम्बरमा था
सबै पढ्नुहोस