अब क्यूआर काेडबाटै ट्राफिक जरिवाना तिर्न सकिने
बैशाख १५, २०७९काठमाडौँ- काठमाडौँ उपत्यकामा अब ‘क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने भएकाे छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र कुमारी बैँक लिमिटेडबीचकाे सहकार्यबाट यो प्रविधि जडान गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको ट्राफिक प्रहरीले जनाएकाे छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार एक कार्यक्रमका बीच यो सेवा
सबै पढ्नुहोस