×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

यसअघि पनि थियो सातामा २ दिन विदाको प्रचलन, यी हुन् विदासम्बन्धी तथ्य

यसअघि पनि थियो सातामा २ दिन विदाको प्रचलन, यी हुन् विदासम्बन्धी तथ्य

ब‌ैशाख १५, २०७९

काठमाडौँ- सरकारले इन्धनको खपत घटाउन भन्दै सातामा दुई दिन सार्वजनिक विदा दिने भएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार गरी २ दिन बिदा दिने निर्णय गरेको हो । तर, सरकारले सातामा दुईपटक विदा दिएको यो पहिलोपटक भने होइन । २०४७ सालमै अदालतमा सातामा २ दिने बिदाको चलन केही समय अभ्यास गरिए पनि २०४८ सालमा तत्कालीन प्रशासन

सबै पढ्नुहोस