कपनबाट पेस्तोलसहित एक गुण्डा पक्राउ
चैत १६, २०८०काठमाडौं - प्रहरीले काठमाडौँको कपन क्षेत्रबाट एक जनालाई पेस्तोलसहित पक्राउ गरेको छ। प्रहरीले ताप्लेजुङको फुङ्लिङका प्रशान्त पराङदेवा लिम्बूलाई अवैध पेस्तोलसहित कपनस्थित सरस्वती नगरबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँले गुण्डागर्दी तथा समाजमा भय त्रास सिर्जना गरेको अभियोगमा उनलाई पक्राउ गरेको जनाएको छ। परिसरका
सबै पढ्नुहोस