भयावह बन्दै सडक दुर्घटना, ५ वर्षमा ११ हजार बढीको ज्यान गयो
चैत १५, २०८०काठमाडौं - गत फागुन २३ गते बिहान ४.४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा रहेका थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६ बजे उठेर कलेज पढाउन जाने तरखरमा रहेकी थिइन् । एकबिहानै सुलोचनाका देवरले फोन गरे । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीस्थित पृथ्वी राजमार्गमा लुम्बिनीबाट काठमाडौँ आउँदै गरेको बस दुर्
सबै पढ्नुहोस