×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पच्चीस जनालाई प्रदान गरियो ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड’

पच्चीस जनालाई प्रदान गरियो ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड’

चैत १३, २०७८

काठमाडौं- स्वास्थ्य दर्पण मिडिया नेटवर्कले आफ्नो छैटौँ वार्षिकोत्सकका अवसरमा राजधानीमा आज आयोजित एक समारोहबीच ‘स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७८’ प्रदान गरेको छ । नेटवर्कले विभिन्न विधागत रुपमा छनोट गरी समाजमा योगदान पु¥याएका चिकित्सकसहित २३ व्यक्ति तथा दुई संस्थालाई उक्त अवार्ड प्रदान गरेको हो । पाली कांग्रेसका पूर्वमहामन्त्री प्रा।डा। सशाङ्क कोइरालालले उक्त अवार्ड प्रदान गरेका थिए । न

सबै पढ्नुहोस