‘काल पर्खेर बसेका मान्छे’जस्ता भयाैँ, काेहीसँग नवीनता छैन : बाबुराम भट्टराई
चैत ११, २०७८काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा काेहीसँग ‘नवीनता’ नभएकाे बताएका छन् । काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष भट्टराईले यस्ताे बताएका हुन् । ‘कुरा नचपाइकन भन्नैपर्छ; मलाई आजकल यस्ता कार्यक्रमहरूमा जान मन लाग्दैन । उही पुरानाे कुरा दाेहाेर्याउँछाैँ त्याे पुरानाे टेपरेकर्डरजस्ताे । त्याे बिग्रिएपछि उही कुरा दाेह
सबै पढ्नुहोस