×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनावमा उम्मेदवारको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न पत्रकारलाई रोक

चुनावमा उम्मेदवारको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न पत्रकारलाई रोक

चैत ४, २०७८

काठमाडौं - निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा  पत्रकारलाई कसैको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न रोक लगाएको छ।  आयोगले जारी गरेको आचारसंहिताको परिच्छेद ७ मा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबूक, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्राम जस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न रोक लगाएको हो ।

सबै पढ्नुहोस