युक्रेनबाट भागेर जर्मनीको जेल परेका नेपालीको उद्दार
फाल्गुण २९, २०७८लन्डन- युक्रेन युद्धबाट भागेर जर्मनीको जेलमा परेका नेपालीहरु नेपाली दुतावासको पहलमा निस्केका छन् । जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्का अनुसार उनीहरुलाई जर्मनीको अध्यायगमन विभागले नियन्त्रणमा लिएको थियो । राजदूत खड्काका अनुसार रुस युक्रेन द्वन्द्व पीडित नेपालीहरु दूतावासको सम्पर्कमा आउन छाडेको जानकारी दिए ।
सबै पढ्नुहोस