×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

उदयपुर सिमेन्ट उद्योगमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर स्थापना

उदयपुर सिमेन्ट उद्योगमा राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर स्थापना

फाल्गुण २९, २०७८

उदयपुर- राष्ट्रिय बाणिज्य बैँक गाईघाट शाखाले उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ। उद्योग तथा कर्मचारी सहित त्यस आसपासका स्थानीयहरुलाई लक्षित गरी काउन्टर स्थापना गरेको हो । काउन्टर स्थापनाले बाणिज्य बैँकसँग सम्बन्धित रहेर कारोबार गर्ने सम्बन्धित उद्योगका कर्मचारी र त्यस क्षेत्रको स्थानीयहरुलाई सुबिधा थपिएको जनाएको छ ।

सबै पढ्नुहोस