भक्तपुरमा महिलामाथि हानिकारक रसायन प्रहार
फाल्गुण २३, २०७८काठमाडौँ- भक्तपुरमा एक महिलामाथि हानिकारक रसायन प्रहार भएको छ । सूर्यविनायक-४ गाम्छाका ६५ वर्षीय श्याम गुभाजुले ६० वर्षीया श्रीमती पूजा गुभाजुलाई हानिकारक रसायन छ्यापेका हुन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार आइतबार साँझ रसायन छ्यापिएपछि पूजा गम्भीर घाइते भएकी छन् । ‘उक्त रसायन तेजाब हो कि अन्य केमिकल हो,
सबै पढ्नुहोस