संकटा जावलाखेलसँग रोकियो, थ्रीस्टारले इन्जुरी समयमा हार टार्यो
फाल्गुण १३, २०७८काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार भएका दुबै खेल १-१ गोलको बराबरीमा सकिएका छन् । अन्तिम चरण अन्तर्गत दशरथ रंगशालामा जावलाखेल र संकटाले १-१ गोलको बराबरी खेल्दै लिगको अन्त्य गरे । १४ औँ मिनेटमा अंनगुना जुनियरले काउन्टर याट्याकमा लगेको बललाई मिलाएको पासमा सुनिल खड्काले आकर्षक गोल गरेका थिए । तर, ६१ औँ मिनेटमा सुवास
सबै पढ्नुहोस