प्रधानन्यायाधीशमाथिकाे महाभियाेगविरुद्ध सर्वाेच्चमा रिट
फाल्गुण १२, २०७८काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि दर्ता भएकाे महाभियाेगविरुद्ध सर्वाेच्चमा रिट दायर भएकाे छ । संघीय संसदमा दर्ता भएको महाभियोगको प्रस्ताव विरुद्ध अधिवक्ताहरू डा. पुण्य खतिवडा र दीपक मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन् । निवेदनमा जबरामाथिको महाअभियोग प्रस्ताव खारेज गर्न र जबराला
सबै पढ्नुहोस