थप २,४५४ काेराेना संक्रमणमुक्त, ४३७ संक्रमित
फाल्गुण ६, २०७८काठमाडौँ- पछिल्लो २४ घण्टामा थप २,४५४ काेराेना मुक्त भएका छन् । त्यस्तै साेही समयमा थप ४३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जना गरी ४३७ जनामा संक्रमण पुष्टि भएको हो ।
सबै पढ्नुहोस