नेविसंघको महाधिवेशन गर्न माग गर्दै सानेपामा फरक शैलीको आन्दोलन
माघ २७, २०७८नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विधानसम्मत महाधिवेशनको माग गर्दै बिहीबार नेतृत्वलाई दबाब दिएको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मौकामा नेविसंघको कृष्ण प्रसाद सिटौला ,प्रदीप पौडेल निकटका विद्यार्थीहरुको समूहले महाधिवेशनको माग गर्दै नेतृत्वलाई दवाव दिएको हो । पूर्व केन्द्रिय सदस्य सुशिल भट्ट ,रत्नहरी ढुङ्गेल ,नबराज त्रीपाठी, पुर्ब सहमाहमन्त्री प्
सबै पढ्नुहोस