साढे ५२ लाख ग्राहकको घरमा पुग्यो बिजुली
फाल्गुण १, २०७८काठमाडौँ- देशभर बिजुली उपभोग गर्ने ग्राहकको सङ्ख्या ५२ लाख ५० हजार बराबर पुगेको छ । त्यसमा प्राधिकरणको मात्रै कूल ग्राहक सङ्ख्या ४७ लाख बराबर पुगेको छ । यस्तै, सामुदायिक तर्फका ग्राहकको सङ्ख्या पाँच लाख ५० हजार बराबर पुगेको छ । चालु आर्थिक वर्षको ६ महिनामा नै प्राधिकरणको ग्राहक सङ्ख्यामा एक लाख १२ हजार थप भएको छ । गत असार मसान्तमा कूल ग्राहक सङ्ख्या
सबै पढ्नुहोस