थप १,५७० संक्रमित, १३ जनाकाे मृत्यु
माघ २४, २०७८काठमाडौँ- पछिल्लो २४ घण्टामा काेराेनाबाट नेपालमा थप १३ जनाकाे मृत्यु भएकाे छ । यस्तै, साेही समयमा थप १,५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । देशभर गरिएका ११ हजार ३६५ नमुना परीक्षणमध्ये ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि
सबै पढ्नुहोस