एमाले अध्यक्ष ओली सात महिनापछि बालुवाटारमा
माघ २३, २०७८काठमाडौँ- प्रधानमन्त्रीबाट बाहिरिएको सात महिनापछि नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली औपचारिक बैठकका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले समसामयिक राजनीतिक विषयमा छलफलका लागि आमन्त्रण गरेपछि पूर्वप्रधानमन्त्री ओली आज अपराह्न बालुवाटार पुगेका हुन् । गत असार २९ गते
सबै पढ्नुहोस