स्थगित सीटीईभीटीका परीक्षाहरू फागनु ६ देखि हुने
माघ १९, २०७८काठमाडौं - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का रोकिएका सबै परीक्षाहरू आउँदो फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् । स्थगन भएका सम्पूर्ण परीक्षाहरू सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरी सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । विभिन्न तहका परीक्षाहरू सञ्चालन हुन लागेको हो ।
सबै पढ्नुहोस