थप ५,२९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु
माघ १७, २०७८काठमाडौँ- पछिल्लो २४ घण्टामा थप ५,२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालमा १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३,४७२ जना र ५,७२० जनाको एन्टीजेन परीक्षण गर्दा १,८२० जना गरी कुल ५,२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएके छ । यस्तै आज थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भने थ
सबै पढ्नुहोस