नेपाल र मौरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज : सीमित दर्शकले मात्र खेल हेर्न पाउने
माघ १५, २०७८काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीले आज अफ्रिकी देश मौरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका पौने ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मौरिसससँगको दुई मैत्रीपूर्ण खेलका लागि यसअघि नै ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए । टोलीबाट पहिलो खेलका लागि २३ खेलाडी छनोट भएका छन् ।
सबै पढ्नुहोस