वर्तमान सत्ता गठबन्धन स्थानीय निर्वाचनबाट भाग्दैछ : शंकर पोख्रेल
माघ १४, २०७८नेपालगन्ज- लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा ९एमाले० का महासचिव शङ्कर पोखरेलले वर्तमान सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचन टार्न खोजेको आरोप लगाएका छन् । उनले आवधिक निर्वाचन गर्दा प्रतिगमन हुने सोच पालेर बसेको वर्तमान सत्ता गठबन्धनले मुलुकमा अस्थिरता मात्रै निम्त्याएको दाबी गर्दै निर्वाचन टारेर अघि बढ्न खोजेको ठोकुवा गरे । बाँकेको खजु
सबै पढ्नुहोस