थप १२ हजार ८ जना काेराेना संक्रमित, आठकाे मृत्यु
माघ ११, २०७८काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, साेही समयमा थप ३ हजार ४० जना क
सबै पढ्नुहोस