यसरी गर्न सकिन्छ एकान्तबास बसेको ठाउँको सरसफाइ
माघ ११, २०७८काठमाडाैँ- कोरोना महामारीमा एउटा चुनौतीपूर्ण काम उचित तरिकाले सरसफाइ गर्नु पनि हो । सङ्क्रमण फैलन नदिन सङ्क्रमित बसेको ठाउँ र सङ्क्रमितले प्रयोग गरेको सामग्रीको सही तरिकाले सरसफाइ गर्नुपर्ने हुन्छ । सङ्क्रमित एकान्तबास बसेको ठाउँमा सरसफाइ गर्दा निम्नलिखित कुराहरूमा विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । सङ्क्रमित व्यक्तिको कोठा तथा कोठामा भएका धेरै छो
सबै पढ्नुहोस