प्रधान मन्त्री देउवाले बोलाए सर्वदलीय बैठक
माघ ८, २०७८काठमाडौँ- प्रधान मन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । सर्वदलीय बैठक प्रधान मन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान साढे ९ बजे बस्ने गरी बोलाइएको हो । शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचन लगाएतकाबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको बताइएको छ । समन्वय समितिको बैठकले स्थानीय तह निर्वाचनबारे कान
सबै पढ्नुहोस