पल शाहसँगको सम्बन्धबारे समिक्षाको स्टाटस
माघ ७, २०७८काठमाडौँ- कला क्षेत्रमा गसिपको गाइगुईँ चल्ने कुरा अनौठो होइन । केही समय अगाडि नायक पल शाह र गायिका समीक्षा अधिकारीको ‘प्रेम सम्बन्ध’ले राम्रै चर्चा पायो । यो विषयलाई बुझ्न सुरुमा त चितवनमा सुटिङ भएको समीक्षा अधिकारी र खेम सेञ्चुरीको आवाजमा रहेको सुर्ती माड्दै माड्दै बोलको गीतमा पुग्नुपर्छ । गीतको भिडियोमा पल र समीक्षालाई देख्न सकिन्छ । उनीहरुक
सबै पढ्नुहोस