कर्मचारीमा कोरोना देखिएपछि ललितपुर महानगरका सेवा ठप्प
माघ १०, २०७८ललितपुर- ललितपुर महानगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा ठप्प भएका छन् । महानगरले आइतबार विज्ञप्तिमार्फत् अत्यावश्यक बाहेक सेवा बन्द गर्ने जानकारी दिएको हो । महानगरले स्वास्थ्य सेवा, दमकल, शव वाहन, एम्बुलेन्स, सरसफाइ र नगर प्रहरी लगायतका सेवा भने सुचारू रहने जनाएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएको
सबै पढ्नुहोस