स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक पक्राउ
माघ ७, २०७८महोत्तरी- स्रोत नखुलेको नगद ९ लाख ९६ हजार ४ सय भारतीय रुपैयाँ र ९ लाख ६० हजार भारतीय रुपैयाँ बराबरको बैंक चेक सहित भारत बिहार सितामढी सुरसण्ड बस्ने ३९ वर्षीय उदय कुमार साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याउँदै गरेको उक्त भारतीय रुपैया
सबै पढ्नुहोस